आइस्पानले अपस्ट्रिम प्रदायकहरुलाई पठाएको त्यो पत्र, जसले इन्टरनेट बन्द हुनबाट बचायो

पुस १५ गते मध्यरातीदेखि देशभर इन्टरनेट सेवा बन्द हुने आशंकाका बिचमा अहिलेसम्म देशभर इन्टरनेट सेवा सूचारु रहेको छ। इन्टरनेट सेवा प्रदायकहरुको विदेशी मुद्रा सिफारिस भुक्तानी रोकिँदा ब्याण्डविथ आयातको रकम तिर्न … Continue reading आइस्पानले अपस्ट्रिम प्रदायकहरुलाई पठाएको त्यो पत्र, जसले इन्टरनेट बन्द हुनबाट बचायो