‘श्रम संसार’ एप सञ्चालन

कोशी प्रदेश सरकारले रोजगारीको खोजी गरिरहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारेको श्रम बजार सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। मोबाइल एपसमेत विकास गरिएको सूचना प्रणालीमा रोजगारीको खोजीमा … Continue reading ‘श्रम संसार’ एप सञ्चालन