लेखा समितिले फर्छ्यौट गर्न भनेको बेरुजु देखाएर विदेशी मुद्रा सिफारिस नरोक्न आइस्पानको आग्रह

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले नियामक निकाय र सरकारसँग विदेशी मुद्रा सिफरिसमा सहजीकरण गरिदिनुहुन अनुरोध गरेको छ। आइस्पानका अध्यक्ष सुधीर पराजुलीले पुस ४ गते बुधबार नियामक नेपाल दूरसञ्चार प्राधिकरण … Continue reading लेखा समितिले फर्छ्यौट गर्न भनेको बेरुजु देखाएर विदेशी मुद्रा सिफारिस नरोक्न आइस्पानको आग्रह