निर्वाण चौधरीको आरोप- ‘सीजी टेलिकमलाई लाइसेन्स नदिने पात्रहरु नै एनसेल काण्डमा संलग्न’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निःशुल्क भ्वाईस र एसएमएस तथा सस्तोमा डाटा दिने भनेको सीजी टेलिकमलाई सरकारले लाइसेन्स नदिएको आरोप लगाएका छन्। बिहीबार सामाजिक संजाल एक्समा पोस्ट गर्दै चौधरीले … Continue reading निर्वाण चौधरीको आरोप- ‘सीजी टेलिकमलाई लाइसेन्स नदिने पात्रहरु नै एनसेल काण्डमा संलग्न’