एनसेलको सेयर किनबेच बारेमा लेखा समितिले सरोकारवाला निकायहरुसँग माग्यो नौ प्रश्नको जवाफ

संघिय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल आजियाटा लिमिटेडको ८० प्रतिशत सेयर खरिद बिक्री तथा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा सरोकार निकायहरुसँग जवाफ माग गरेको छ। दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आजियाटा … Continue reading एनसेलको सेयर किनबेच बारेमा लेखा समितिले सरोकारवाला निकायहरुसँग माग्यो नौ प्रश्नको जवाफ