आजियाटाले एनसेलको आफ्नो शेयर सतिशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्यो

एनसेलले आफ्नो शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको पुष्टि गरेको छ। स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको हो। यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले … Continue reading आजियाटाले एनसेलको आफ्नो शेयर सतिशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्यो