एमडीएमएसको प्रणालीनै संचालनमा नआएको दूरसञ्चार प्राधिकरणको स्वीकारोक्ति

एमडीएमएस लागू भएको दाबी गर्दै आएको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को पूर्ण प्रणालीनै संचालनमा नभएको स्वीकार गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले आज एक विज्ञप्तिमार्फत … Continue reading एमडीएमएसको प्रणालीनै संचालनमा नआएको दूरसञ्चार प्राधिकरणको स्वीकारोक्ति