टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको पत्राचार

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार सामाजिक संजाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो। … Continue reading टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको पत्राचार