एमडीएमएसमा ‘बन्द गर्ने’ सिस्टमनै नभएपछि अपरेटरलाई निर्देशन दिएर ‘फोन लक’ गराउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम अपरेटरहरुलाई निर्देशन दिँदै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका फोनहरुको नेटवर्क बन्द गराएको छ। प्राधिकरणले आफूसँग भएको हालको एमडीएमएस सिस्टम फोन दर्ताको लागि मात्र संचालन … Continue reading एमडीएमएसमा ‘बन्द गर्ने’ सिस्टमनै नभएपछि अपरेटरलाई निर्देशन दिएर ‘फोन लक’ गराउँदै दूरसञ्चार प्राधिकरण