दूरसञ्चार प्राधिकरणले तोक्यो नयाँ लेखा प्रमुख, एमडीएमएसको विवादास्पद भुक्तानीको बाटो खोलिँदै

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को विवादास्पद भुक्तानीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले राजीनामा दिएसँगै रिक्त पदमा नयाँ लेखा प्रमुख … Continue reading दूरसञ्चार प्राधिकरणले तोक्यो नयाँ लेखा प्रमुख, एमडीएमएसको विवादास्पद भुक्तानीको बाटो खोलिँदै