दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखको राजीनामा बारेमा उच्चस्तरीय छानबिन गर्न कर्मचारी यूनियनको माग

नेपाल दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी यूनियनले संस्थाका लेखा प्रमुखले दिएको राजीनामाको विषयमा प्राधिकरण अध्यक्षलाई गंभीर ध्यानाकर्षण गराएको छ। कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले बुधबार अध्यक्ष पुरुषोत्तम खनाललाई पत्र बुझाउँदै विगत केहि … Continue reading दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखको राजीनामा बारेमा उच्चस्तरीय छानबिन गर्न कर्मचारी यूनियनको माग