टेरामोसले गुणस्तर वृद्धि हुने दाबी गरिरहेको प्राधिकरणले १२ करोडमा गुणस्तर मापन गर्ने नयाँ सिस्टम किन्दै

नेपाल दूरसञ्चार प्राधिकरणले शुरुवातदेखिनै विवादमा पर्दै आएको ‘टेरामोस’ प्रणाली जडान गर्न जोडतोड गरिरहेको छ। उक्त टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधिले हालको दूरसञ्चार … Continue reading टेरामोसले गुणस्तर वृद्धि हुने दाबी गरिरहेको प्राधिकरणले १२ करोडमा गुणस्तर मापन गर्ने नयाँ सिस्टम किन्दै