सरकारी इमेल चुस्त दुरुस्त राख्न हेलो सरकारको निर्देशन

  • Technology Khabar | ९ श्रावण २०८०, मंगलवार
सरकारी इमेल चुस्त दुरुस्त राख्न हेलो सरकारको निर्देशन

काठमाडौं ।

हेलो सरकारले सरकारी कार्यालयहरुलाई आफ्नो इमेल चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ।

सरकारी कार्यालयहरुले आफ्ना आधिकारिक इमेल अद्याविधिक राख्ने र नियमित खोल्ने व्यवस्था गरिरहेको हेलो सरकारको बुझाई छ।

यदि कुनै कार्यालयको इमेल नियमित खोल्ने कार्य प्राविधिक कारणवश हुन सकेको छैन भने यथाशीघ्र त्यस्तो समस्या सुल्झाउन सम्बन्धित कार्यालयको नेतृत्वले पहल गर्न निर्देशनमा भनिएको छ।

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • ९ श्रावण २०८०, मंगलवार