थुनामुक्त भएका सञ्चार सचिव राउतले कामकाज गर्न पाउने

सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउने भएका छन्। न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान … Continue reading थुनामुक्त भएका सञ्चार सचिव राउतले कामकाज गर्न पाउने