सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा बीवाइडीका ८ इलेक्ट्रिक भेहिकल सहयोग

चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ यूनिट अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको … Continue reading सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा बीवाइडीका ८ इलेक्ट्रिक भेहिकल सहयोग