सञ्चार मन्त्रालयमा हुँदा विवादित रहेका डा. बैकुण्ठ अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

सरकारले मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। उनलाई आज बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा नियुक्त गरेको हो। अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवको रुपमा कार्यरत रहेका थिए। उनी यहि … Continue reading सञ्चार मन्त्रालयमा हुँदा विवादित रहेका डा. बैकुण्ठ अर्याल सरकारको मुख्य सचिवमा नियुक्त