स्मार्ट टेलिकमलाई अधिनमा लिएसँगै नियम पालनामा पटक-पटक चुक्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले आफैंले ल्याएको नियमभन्दा बाहिरबाट धमाधम काम गर्नेगरी सूचना निकालेको देखिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले आफैंले ल्याएको “अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, … Continue reading स्मार्ट टेलिकमलाई अधिनमा लिएसँगै नियम पालनामा पटक-पटक चुक्दै दूरसञ्चार प्राधिकरण