रिचार्ज कार्ड व्यवसायीको रकम फिर्ता गर्ने विषयमा स्मार्ट टेलिकम र व्यवसायी बिच सहमति

स्मार्ट टेलिकम प्रालिले रिचार्ज कार्ड व्यवसायीको रकम भुक्तानीको लागि पहल गर्ने भएको छ। स्मार्ट टेलिकमले उपलब्ध गराएको करिब ५२ करोड रुपैयाँ बराबरको रिचार्ज कार्ड सिमकार्डको रकम फसेको भन्दै आन्दोलनमा रहेका … Continue reading रिचार्ज कार्ड व्यवसायीको रकम फिर्ता गर्ने विषयमा स्मार्ट टेलिकम र व्यवसायी बिच सहमति