स्मार्ट टेलिकमका लगानीकर्ताको घर घेराउ गर्दै रिचार्ज कार्ड बिक्रेता

स्मार्ट टेलिकमका रिचार्ज कार्ड पिडितहरुले सो कम्पनीमा २० प्रतिशत शेयर लगानी भएको लगानीकर्ताको घर घेराउ गरेका छन्। स्मार्ट टेलिकमले आफूहरुको करिब ५२ करोड रुपैयाँ बराबरको रिचार्ज तथा सिमकार्डको क्षतिपूर्ति नदिएको … Continue reading स्मार्ट टेलिकमका लगानीकर्ताको घर घेराउ गर्दै रिचार्ज कार्ड बिक्रेता