दूरसञ्चार प्राधिकरणले भन्यो- “स्मार्टलाई अधिनमा लिनु अगाडिको दायित्व कम्पनीले नै तिर्नुपर्छ”

नेपाल दूरसञ्चार प्राधिकरणले अधिनमा लिनुभन्दा अगाडिको बाँकी बक्यौता स्मार्ट टेलिकम प्रालिले नै तिर्नुपर्ने जिकिर गरेको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हाल सरकारी अधिनमा लिएसँगै कम्पनीका बाँकी बक्यौतालगायतका विषयमा विवाद … Continue reading दूरसञ्चार प्राधिकरणले भन्यो- “स्मार्टलाई अधिनमा लिनु अगाडिको दायित्व कम्पनीले नै तिर्नुपर्छ”