भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरद्वारा आरोप स्वीकार

जानाजानी भिडियोमा देखाउनको लागि हवाईजहाज क्र्यास गराउने युट्युबरले दुर्घटना भएको स्थान सफा गरेर संघीय अनुसन्धानमा बाधा पुर्याएकोमा दोषी स्वीकार गरेको अमेरिकी अभियोजकहरूले भने। २९ वर्षीय ट्रेभर जेकबले डिसेम्बर २०२१ मा … Continue reading भ्यूजका लागि विमान दुर्घटना गराउने युट्युबरद्वारा आरोप स्वीकार