स्मार्टलाई अधिनमा लिएसँगै व्यवस्थापन समूहको पहिलो बैठक, छैन सञ्चार मन्त्रालयको प्रतिनिधित्व

नविकरण दस्तुर नतिरेर स्वतः खारेजीमा परेको स्मार्ट टेलिकम प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले अधिनमा लिएपछि कम्पनी संचालन गर्नका लागि तोकिएको व्यवस्थापन समूहको पहिलो औपचारिक बैठक बसेको छ। मंगलबार बेलुका व्यवस्थापन समूहको … Continue reading स्मार्टलाई अधिनमा लिएसँगै व्यवस्थापन समूहको पहिलो बैठक, छैन सञ्चार मन्त्रालयको प्रतिनिधित्व