अधिनमा लिएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न मूल्याङ्कनकर्ता खोज्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो अधिनमा लिएको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति मूल्यांकन गर्ने प्रकृयामा लागेको छ। कम्पनीको सम्पत्ति मूल्यांकन गर्न तथा मूल्य निर्धारण समिति गठन गर्न सार्वजनिक सूचना जारी गरेको छ। … Continue reading अधिनमा लिएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न मूल्याङ्कनकर्ता खोज्दै दूरसञ्चार प्राधिकरण