अनुमति नै नलिई निर्मल पुर्जाको कम्पनीले भित्र्यायो स्टारलिंक स्याटेलाइट इन्टरनेटका उपकरण

विवादमा पर्दै आएका चर्चित हिमाल आरोही निर्मल पुर्जाको कम्पनीले अनुमति नै नलिई इन्टरनेट सेवा संचालन गर्ने उपकरण भित्र्याएको देखिएको छ। पुर्जा संचालक रहेको इलाइट हिमालयन एडभेन्चर्स प्रालिले नेपालमा दर्ता र … Continue reading अनुमति नै नलिई निर्मल पुर्जाको कम्पनीले भित्र्यायो स्टारलिंक स्याटेलाइट इन्टरनेटका उपकरण