स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिने प्रकृया शुरु, दूरसञ्चार प्राधिकरणको टोली कम्पनीमा

नेपाल दूरसञ्चार प्राधिकरणले स्वतः खारेजीमा परेको स्मार्ट टेलिकम प्रालिलाई आजबाट अधिनमा लिने प्रकृया शुरु गरेको छ। दूरसञ्चार प्राधिकरणले कम्पनीलाई आज बिहानै पत्र र आफ्ना प्रतिनिधि कर्मचारीहरु पठाउँदै लाइसेन्स खारेज भएको … Continue reading स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिने प्रकृया शुरु, दूरसञ्चार प्राधिकरणको टोली कम्पनीमा