सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहितका कर्मचारीहरु विरुद्ध भष्ट्राचारको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पोडेलसहित सुरक्षण मुद्रण केन्द्रका सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग … Continue reading सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर