सञ्चार सचिव डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री कार्यालय तानिए

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको सरुवा गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सचिव डा. बैकुण्ठ अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको स्रोतले जानकारी दिएको छ। स्रोतकाअनुसार सञ्चार तथा सूचना … Continue reading सञ्चार सचिव डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री कार्यालय तानिए