प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्विटर अकाउन्ट पीएमओ नेपाल फिर्ता भएको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक गरेर असान्दर्भिक पोष्टहरु रिट्विट गरिएको थियो। अहिले प्रधान्मन्त्री कार्यालयका आईटी अधिकारीहरुले … Continue reading प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता