‘अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु’- प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताएका छन्। सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विकसित देशमा हाइड्रोजनको … Continue reading ‘अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु’- प्रधानमन्त्री दाहाल