इन्फोटेक प्रायोजनबापत कुनै पद नदिएको भन्ने क्यान महासंघको वेबसाइटले नै गर्यो समाचार सत्य भएको पुष्टि

कम्प्युटर एसोसिएसन् नेपाल महासंघ (क्यान महासंघ)ले कसैलाई पनि उपाध्यक्ष बनाउनका लागि महासंघको बैठकमा छलफल र निर्णय नै नभएको जिकिर गरेको छ। टेक्नोलोजीखबरमा प्रकाशित समाचारको विषयमा २०७९ फागुन ९ गते मंगलबार … Continue reading इन्फोटेक प्रायोजनबापत कुनै पद नदिएको भन्ने क्यान महासंघको वेबसाइटले नै गर्यो समाचार सत्य भएको पुष्टि