नेपाल टेलिकमको फोन बारम्बर किन लाग्दैन भनेर दूरसञ्चार प्राधिकरणद्वारा स्पष्टिकरण माग

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवामा प्रश्न उठाउँदै स्पष्टिकरण माग गरेको छ। प्राधिकरणले आज (फागुन ३ गते) नेपाल टेलिकमलाई पत्र पठाउँदै सेवा सम्बन्धमा स्पष्टिकरण माग गरेको हो। नेपाल टेलिकमको आज … Continue reading नेपाल टेलिकमको फोन बारम्बर किन लाग्दैन भनेर दूरसञ्चार प्राधिकरणद्वारा स्पष्टिकरण माग