आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता

काठमाडौं ।

आइएमई पेर श्रीयोग कन्सल्टिङ प्रालिवीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हा । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्तगर्न सक्नेछन्।

फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चातआम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन्।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...