क्यान इन्फोटेक प्रायोजन गरिदिएबापत इन्फोडेभलपर्सका सीईओ रघुबंशीलाई क्यान महासंघको उपाध्यक्ष पद उपहार!

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले मंगलबार आजदेखि आयोजना गर्न लागेको क्यान इन्फोटेक २०२३ को मुख्य प्रायोजन गरिदिए बापत प्रायोजक कम्पनीका प्रमुख अधिकारीलाई आफ्नो संस्थाको उपाध्यक्ष पद ‘उपहार’मा दिएको छ। क्यान … Continue reading क्यान इन्फोटेक प्रायोजन गरिदिएबापत इन्फोडेभलपर्सका सीईओ रघुबंशीलाई क्यान महासंघको उपाध्यक्ष पद उपहार!