युटिएललाई बक्यौता रकम तिर्न दूरसञ्चार प्राधिकरणको सूचना, ५ अर्ब ३० करोड भन्दा बढी बुझाउनुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई बाँकी बक्यौता रकम बुझाउन भनेको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै युटिएललाई बाँकी बक्यौता रकम तिर्न आदेश दिएको हो। प्राधिकरणले २०७३ भदौ २० … Continue reading युटिएललाई बक्यौता रकम तिर्न दूरसञ्चार प्राधिकरणको सूचना, ५ अर्ब ३० करोड भन्दा बढी बुझाउनुपर्ने