Technology Khabar २ माघ २०७९, सोमबार
काठमाडौं ।
आफ्नो बैंक खाताबाट पैसा निकाल्नका लागि बैंकको काउन्टरमा लामो लाईनमा बस्नु पर्ने बाध्यतालाई एटीएम कार्डले धेरै हदसम्म सहजता प्रदान गरेको छ। साथै नगद बोकेर हिड्दा जोखिम हुने भएकाले पनि आवश्यक परेको समयमा पैसा निकाल्न तथा भूक्तानी गर्न एटीएमको प्रयोग हुने गरेको छ।
एटीएम कार्डले प्रयोगकर्तालाई सहजता प्रदान गरे पनि यसको प्रयोगमा जोखिम पनि रहेको छ। नेपालमा विभिन्न समयमा एटीएम कार्ड ह्याक गरेर पैसा चोरी हुने गरेको पनि छ।
उपभोक्ताहरुलाई एटीएमको सुरक्षित प्रयोग गर्न विभिन्न समयमा नेपाल राष्ट्र बैंकले विभिन्न समयमा सूचित पनि गर्दै आइरहेको छ।
एटीएम कार्ड प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको टिप्स
प्रकाशित: २ माघ २०७९, सोमबार