फाइभजी सपोर्ट गर्ने मोबाइल सेट कम हुँदा फाइभजी परीक्षण स्थगित

सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षण तत्कालका लागि स्थगित गरेको छ। नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको थियो। तर फाइभजी सपोर्ट गर्ने मोबाइल … Continue reading फाइभजी सपोर्ट गर्ने मोबाइल सेट कम हुँदा फाइभजी परीक्षण स्थगित