नेपालको आफ्नै स्याटेलाइटको जिम्मेवारी लिने संस्था स्थापना गर्न परामर्श माग गर्दै सञ्चार मन्त्रालय

सरकारले आफ्नै स्याटेलाइट स्थापना गर्न र त्यसको लागि छुट्टै उपयुक्त संस्था बनाउने प्रकृयाको लागि परामर्श माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक रुपमा स्याटेलाइट नीति, २०७७ अनुसार … Continue reading नेपालको आफ्नै स्याटेलाइटको जिम्मेवारी लिने संस्था स्थापना गर्न परामर्श माग गर्दै सञ्चार मन्त्रालय