न्यूज मिडिया ‘उकेरा’को वेबसाइटमा आक्रमण, अनधिकृत पहुँच गर्दै रवि लामिछाने बारेका समाचार डिलिट

अनलाइन समाचार साइट उकेराको वेबपोर्टलमा ह्याकरले आक्रमण गरेका छन् । उकेरा अनलाइनले लेखेका केहि समाचारहरुका कन्टेन्टहरुलाई डिलिट गर्ने र फोटोहरुसमेत चलाएको भेटिएको हो। उकेराका सम्पादक केपी ढुङ्गानाले आफ्नो वेबसाइटको सर्भरमा … Continue reading न्यूज मिडिया ‘उकेरा’को वेबसाइटमा आक्रमण, अनधिकृत पहुँच गर्दै रवि लामिछाने बारेका समाचार डिलिट