आधिकारिक निर्देशन बिना कुनै वेबसाइट वा कन्टेन्ट बन्द नगरिने आइस्पानका सिईओको भनाई

इन्टरनेट सेवा प्रदायकहरुले आफूहरुले कुनैपनि वेबसाइट बन्द वा रोक्ने कार्य नगरेको बताएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले हचुवाको भरमा कुनैपनि कन्टेन्ट वा वेबसाइट … Continue reading आधिकारिक निर्देशन बिना कुनै वेबसाइट वा कन्टेन्ट बन्द नगरिने आइस्पानका सिईओको भनाई