दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भने- ‘हामीले कुनै वेबसाइट वा एप बन्द गर्न ‘निर्देशन’ दिएका छैनौं’

फिफा विश्वकप फुटबलको लाइभ प्रशारणको बारेमा शुरुवातदेखि नै विवादमा परेको छ। यसैबीच नेपालमा लाइभ स्ट्रिमिङमार्फत हेर्न सकिने एप तथा वेबसाइटमाथि इन्टरनेट सेवा प्रदायकहरुले आफूखुशी रोक लगाउन थालेका छन्। यसले विश्वकप … Continue reading दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भने- ‘हामीले कुनै वेबसाइट वा एप बन्द गर्न ‘निर्देशन’ दिएका छैनौं’