Technology Khabar ५ आश्विन २०७९, बुधबार
काठमाडौं ।
एप्पलले अक्टोबरदेखि विभिन्न देशमा एप स्टोरको मूल्य बढाउने भएको छ। एप्पल इंकले सोमबार एप स्टोरमा एप र इन एप खरिदमा जापान, मलेसिया र यूरो मुद्रा प्रयोग गर्ने सबै क्षेत्रमा मूल्य वृद्धि गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।
नयाँ मूल्यहर अटो नवीकरणीय सदस्यहरु बाहेकमा अक्टोबर ५ देखि लागू हुुने एप्पलले एक ब्लग पोस्टमा भनेको छ।
यी परिवर्तनहरु भियतनाममा एप्पलले संकलन गर्ने रिमिट एप्लिकेबल ट्याक्स, भ्याट र कर्पोरेट आयककरमा क्रमश ५ प्रतिशत लाग्ने एप्पलले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार