सीजीनेटलाई कारबाही गर्न इन्टरनेट सेवा प्रदायक संघको माग, दूरसञ्चार प्राधिकरणमा उजुरी दर्ता

सीजी कम्युनिकेसन्स लिमिटेडले हालै सार्वजनिक गरेको सीजीनेट अन्तरगतको बण्डलिङ सेवा नै गैरकानूनी भएको भन्दै नियमनकारी निकायमा उजुरीसहित कारबाहीको लागि माग गरिएको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नियमनकारी … Continue reading सीजीनेटलाई कारबाही गर्न इन्टरनेट सेवा प्रदायक संघको माग, दूरसञ्चार प्राधिकरणमा उजुरी दर्ता