फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्नो फोरजी बिस्तारको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। टेलिकमले चालू आवको बजेट तथा कार्यक्रममा नै फोरजी बिस्तारको काम सम्पन्न गर्ने योजना … Continue reading फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै