सबै नेपालीको फोनकल र इन्टरनेट ब्याण्डविथ रेकर्ड राख्ने टेरामोस प्रणाली बनाईँदै, १ अर्ब १४ करोड लागत

नेपाल भित्र आउने सम्पूर्ण कल तथा डाटाहरुको मनिटर गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेरामोस’ प्रणाली जडान गर्न रकम अपुग भएको भन्दै बजेट रकमान्तर गरेको छ। नेपालीहरुको सम्पूर्ण कल मनिटर गर्ने … Continue reading सबै नेपालीको फोनकल र इन्टरनेट ब्याण्डविथ रेकर्ड राख्ने टेरामोस प्रणाली बनाईँदै, १ अर्ब १४ करोड लागत