इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन

इन्टरनेट सेवा प्रदायकहरुले हाल संचालन गरिरहेका इन्टरनेटसहितका सबै  बण्डलिङ प्याकेजहरु गैरकानूनी भएको नियमनकारी निकायले चेतावनी दिएको छ। इन्टरनेट सेवा प्रदायक(आईएसपी)हरुले हाल संचालन गरिरहेका इन्टरनेट, अनलाइन टिभी, राउटर लगायत बण्डलमा दिने … Continue reading इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन