मूल्य बढेपनि एप्पल र अमेजनको बिक्री बढ्दोक्रममा

Technology Khabar १३ श्रावण २०७९, शुक्रबार

मूल्य बढेपनि एप्पल र अमेजनको बिक्री बढ्दोक्रममा

काठमाडौं ।

पछिल्लो समय मूल्य बढेपनि एप्पल र अमेजनको बिक्री बढेको एक अध्ययनले देखाएको छ।

गए राती अमेरिकाको आधिकारिक आर्थिक तथ्यांकले अमेरिकी अर्थतन्त्र लगातार दोस्रो त्रैमासिकको लागि संकुचित भएको खुलासा गर्दा पनि एप्पल र अमेजनको बिक्रि दरले राजस्वमा टेवा दिएको रोयटर्सले जनाएको छ।

अमेरिकामा आर्थिक स्थिति संकुचित बनेपनि मन्दी नभएकाले सरकारी तथा व्यक्तिगत काममा एप्पल र अमेजनद्वारा कल गर्न थप डाटा प्रयोग गर्नेमा बढावा आएको आधिकारिक आर्थिक तथ्याङ्कले उल्लेख गरेको छ।

यद्यपी अपेक्षित बिक्री भन्दा पनि अमेजन र एप्पलको प्रयोगद्वारा राम्रो पोस्टले लगानीकर्ताहरूलाई आश्वासन बढेकाले विश्वव्यापी अर्थतन्त्र मन्दीको समयमा यी कम्पनी, कर्मचारी खर्च रकम व्यवस्थापन र सरकार कर संकलनमा सक्षम हुने अर्थविद्हरूले दाबी गरेका छन्।

एप्पलको नाफा कोभिड–१९ का कारण गत वर्षको तुलनामा करिब ११% घटेर १९.४ अर्ब अमेरिकी डलर आम्दानी भएको छ। यस्तै अमेजनले २ अर्ब डलर गुमाएको तथ्यांक छ।

अर्थविद्हरूका अनुसार दुबै फर्महरूले लागत नियन्त्रणमा प्रगति गरिरहेको र सामाग्रीको मूल्य तथा कम्पनीको शेयर द्रूत दरमा बढ्दै गएकाले निरासा नदेखिएको टिप्पणी गरेका छन्।

एप्पलका प्रमुख अपरेटिङ अफिसर लुका मेस्त्रीले भने, “कम्पनीले आगामी महिनाहरूमा फेरि वृद्धि हुने अपेक्षा गरेको छ।” यस्तै अमेजनका मालिक टीम कुकले भने कि कम्पनीले आर्थिक संकेतहरू “मिश्रित” रहेको देखाउँछन्।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार