टेक्नो नियो ६ म्याभरिक ओरेन्ज कलरमा सार्वजनिक

Technology Khabar ३ श्रावण २०७९, मंगलवार

टेक्नो नियो ६ म्याभरिक ओरेन्ज कलरमा सार्वजनिक

काठमाडौं ।

आईकूले भारतमा नयाँ म्याभरिक ओरेन्ज कलर भेरियन्टमा टेक्नो नियो ६ सार्वजनिक गरेको छ। नयाँ फोन कम्पनीको आधिकारिक स्टोर र ई कर्मश प्लेटफर्म अमेजन इन्डियाबाट किन्न सकिनेछ।

आईकू नियो ६ म्याभरिक ओरेन्ज एडिसन स्मार्टफोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उलब्ध छ। जागारणको अनुसार फोनको मूल्य ३३ हजार ९९९ भारु तोकिएको छ। फोनको बिक्री भने २३ जुलाई २०२२ देखि शुरु हुनेछ।

आईकू नियो ६ म्याभरिक ओरेन्जमा ६.६२ इन्चको १०८० पिक्सल ई४ एएमओएलईडी डिस्प्ले छ जसले १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा सेल्फीका लागि १६ मेगापिक्सलको क्यामरा दिइएको छ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार