नेपालको आफ्नै स्याटेलाइट राख्ने कार्यको परामर्श दिन टर्कीको कम्पनीसँग सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणले गत साता नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्यका लागि अध्ययनका गराउन परामर्शदाता छनौट गरेको छ। प्राधिकरणले स्याटेलाइटको बिस्तृत अध्ययनका लागि टर्कीको टर्क स्याटको संयुक्त उपक्रमसँग सम्झौता गरेको हो। … Continue reading नेपालको आफ्नै स्याटेलाइट राख्ने कार्यको परामर्श दिन टर्कीको कम्पनीसँग सम्झौता