अनुमति बिना इन्टरनेट दिने लमजुङ मालिका नेटवर्कको सेवा बन्द गराउने निर्णय, करछलीमा पनि कारबाही

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिई इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनी लमजुङ मालिका नेटवर्क प्रा.लि.को सेवा बन्द गराउने निर्णय गरेको छ। लमजुङ सुन्दरबजारमा रहेको र अनुमति बिना सेवा दिईरहेको सो … Continue reading अनुमति बिना इन्टरनेट दिने लमजुङ मालिका नेटवर्कको सेवा बन्द गराउने निर्णय, करछलीमा पनि कारबाही