सगरमाथामा स्वचालित मौसम पूर्वानुमान गर्ने स्टेशन स्थापना गर्दै चीन

विश्वको अग्लो चुचुरो माउन्ट एभरेस्ट अर्थात सगरमाथामा ८ हजार ८ सय मिटरको उचाइमा मौसम विज्ञान निगरानी केन्द्र स्थापना गर्न चिनियाँ वैज्ञानिकहरूले प्रयास गरिरहेका छन्। चीनका वैज्ञानिकहरूले चिनियाँ भागतर्फबाट सो केन्द्र … Continue reading सगरमाथामा स्वचालित मौसम पूर्वानुमान गर्ने स्टेशन स्थापना गर्दै चीन